विदेशबाट आउँनेहरुका ब्याग बाट सामान चोर्दै विमानस्थलका चोरहरु भिडियो हेरौँ र सबैले सेयर गरौँ
काठमाडौं– यात्रुको लगेज चोरी गर्दागर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बिमल केसी,…