कस्ले सम्हाल्छ अब आङछिरिङको ५० अर्बको साम्राज्य ? यति ठूलो व्यवसाय कस्लाई जाला ? येति एयर्लाइन्सको मालिक अब को ? (भिडियो)
काठमाडौँ – आङछिरिङ शेर्पाका बारेमा एउटा भनाइ छ- नेपाल घुम्न आउने कुनै पनि विदेशी पर्यटक उनलाई पैसा नतिरी फर्केर जान पाउँदैनन्।पर्यटन क्षेत्रमा झन्डै ३० वर्ष लामो अनुभवबाट आङछिरिङले आर्जेको प्रतिष्ठा…