लाजैमर्दो : राष्ट्रपतिको सहज सवारीका लागि हेलिकप्टर दुर्घटनाका पाँचवटा शव बोकेका गाडी जाममा !
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीलाई सहज बनाउँदा राजधानीमा आज असहज दृश्य देखियो। हेलिकप्टर दुर्घटनामा परी निधन भएका पाँच जनाको शव बोकेका गाडीहरु टुँडिखेलबाट सहजै निस्किए पनि दरबारमार्ग-कमलादी खण्डमा भने…