केटाहरुलाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस्

२०७५ चैत्र १८, सोमबार १३:२६ गते २०७५ चैत्र १८, सोमबार १३:२६ गते २०७५ चैत्र १८, सोमबार १३:२६ गते

सरु सुनार
काठमाडौ। चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनारले पछिल्लो समयमा सामाजिक संजाल मार्फत फेसबुकबाट वैदेशिक रोजगारीको सिलशिलामा विदेश जानी दिदिबहिहरु अर्को देशमा रहने केटाहरुको विस्वासमा परि नजिकिदा केटाहरुले नाजायज फाइदा उठाई उनीहरुको फोटोहरु, भिडियोहरु फेक आइडी या युबटुबमा अपलोड गरि ब्यालेकमेल गरेको घटना आफुलाई दिन दिनै आउने गरेको बताएकी छिन र दर्जनौ यस्ता आइडीहरु बन्द गराइसके की सरु सुनारले ब्यालेकमेल गर्ने केटालाई लाइभमै ल्याएर पनि सातो लिएकी हुन्छिन ।

आज उनले लेखेको आफ्नो फ़ेसबुकमा यो स्टाटस जस्ताको जस्तै फेसबुकबाट चिने कै भरमा ,न त्यो केटाको वास्तविक परिचय थाहा छ, न प्रतक्ष भेटेको छ ,,केटा हुन्छ मलेसिया , साउदी तिर अनि महिला हुन्छिन कुबेत ,नेपाल तिर अनि फेसबुकमा beauty plus क्यामेराले खिचेको फोटोको भरमा imo, messenger , viber , whatsapp मा प्रेम पार्नी , अनि फेसबुकबाटै बिहे हुनि , अनि भिडियो अन गरि आफू सर्बाङ्ग नाङ्गिने महिला दिदिबहिनीहरु आफ्नो अस्मिता र इज्जतको ख्यालै नगरी मोज गर्ने अनि उ ता केटाले भिडियो रेकर्ड गरि पूरा केही दिन पछि फेक आइडी , युटुबमा तपाईंका अस्लिल हर्कत अपलोड गर्छ ,अनि रुदै लौन भनी मलाई सम्पर्क गर्नु हुन्छ ।

पिलिज म आफै बिरामी छु , तपाइका यस्ता घिन लाग्दा कुरा र फोटो हेर्न म सक्दिन , यस्ता केश आफै सल्भ गर्नुस । अलिकति लाज सरम मान्नुस दिदिबहिनी बिदेशमा एउटा नारी बाद्यताले जान्छन् , तर आफ्नो सबै इज्जत यसरी नचिनेको केटासित लिलाम नगर्नुस्। धेरै असल , इमान्दार दिदिबहिनीहरु पनि देश , बिदेशमा हुनुहुन्छ , केही दिदिबहिनीका यस्ता हर्कतले अन्य दिदिबहिनीहरुलाइ समेत असर परेको छ । फेसबुकबाट चिने कै भरमा ईन्टरनेटबाट आफ्नो इज्जत लिलाम नगर्नुस् दिदिबहिनी … कमसेकम आफ्ना बुवाआमा दाजुभाइ , लोग्ने , छोराछोरीको लागि त सोच्नुस आफ्नै आमाको अस्लिल हर्कत एउटा छोरीले कसरि हेर्न सक्छिन …??

पिलिज म आफै बिरामी छु , तपाइका यस्ता घिन लाग्दा कुरा र फोटो हेर्न म सक्दिन , यस्ता केश आफै सल्भ गर्नुस । अलिकति लाज सरम मान्नुस दिदिबहिनी बिदेशमा एउटा नारी बाद्यताले जान्छन् , तर आफ्नो सबै इज्जत यसरी नचिनेको केटासित लिलाम नगर्नुस्। धेरै असल , इमान्दार दिदिबहिनीहरु पनि देश , बिदेशमा हुनुहुन्छ , केही दिदिबहिनीका यस्ता हर्कतले अन्य दिदिबहिनीहरुलाइ समेत असर परेको छ । फेसबुकबाट चिने कै भरमा ईन्टरनेटबाट आफ्नो इज्जत लिलाम नगर्नुस् दिदिबहिनी ।।। कमसेकम आफ्ना बुवाआमा दाजुभाइ , लोग्ने , छोराछोरीको लागि त सोच्नुस आफ्नै आमाको अस्लिल हर्कत एउटा छोरीले कसरि हेर्न सक्छिन ।

कुबेतबाट दुई महिला म सग गुहार मागिरहेका छन् , उनिहरु दुबै बिवाहित छन् र लोग्ने नेपाल छन् , माया जालमा परि पहिला सबै खाले फोटो पठाए अहिले तिनै का फेक आइडी बनी मुख देखाउन नहुने भा छ ।अर्को महिला नेपाल छिन उनी पनि बिवाहित र ३ छोराछोरी छ्न , केटा बिदेश छ र लोग्ने नि बिदेश सेयम केश अहिले केटाले उनका फोटा र आइडी बनाइ ब्यालेकमेल गरेको छ ।यो त प्रतिनिधि घटना दिनुहु आउँछ यस्तो समस्या ।हिजो मात्र ३ ओटा यस्ता केश आएका छन् मलाई …. दिदिबहिनीका……अति भो अब(धन्यवाद सरु सुनार)जनचेतनाको लागि जो सग सम्बन्धित छ उनलाइ मात्र हो मेरो लेखाइ… लेखिका महिला तथा दलित अधिकारकर्मी साथै संचारकर्मी हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *