सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ प्रमूख भूमिकामा रहेका छन्।सिनेमामा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । उज्ज्वल घिमिरे निर्देशित सिनेमा सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा आलोक शुक्लाको छायाँकन रहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0