दम रोगलाई जरैदेखि निको पार्ने यस्ता छन, घरेलु आयुर्वेदिक उपचार पद्धति
नमस्कार साथीहरु, म तपाईको चिरपरिचित मित्र, तपाईलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ सम्बन्धि महत्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भैसकेको छु । दम रोग श्वासनली सुन्एिर वा यस वरपर मांसपेशी खुम्चिएर सास फेर्न अप्ठेरो हुने अवस्था हो । यो रोगका विरामीलाई फोक्सोमा आवश्यक मात्रामा अक्सिजन पुग्न नसक्दा सास फेर्न गाह्रो हुन्छ, तर यस्तो अवस्था अस्थायी प्रकृतिको हुने गर्छ ।
त्यसो त दम रोग पूर्णरुपमा निको पार्न त्यति सहज छैन, यसको लक्षणका आधारमा यसलाई नियन्त्रण भने गर्न सकिन्छ । दम रोगमा सास लिन निकै कठिन हुन्छ, कुनै चिजको एलर्जी वा वायु प्रदुषणका कारण यो समस्या आमरुपमा देखिने गरेको छ । आउनुहोस आज म तपाईलाई सदाको जस्तै यसपटक तपाईको सेवामा दम रोगको उपचार घरेलु विधिबाट कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिएर आइसकेको छु ।
यस्तो छ, दम रोगको घरेलु उपचार विधि
Views: 0