आज यो भिडियो छुटाउनुभयो भने फेसबुक चलाएको व्यर्थ जान्छ! (हेर्नुहोस भिडियो सहित)

२०७५ चैत्र १९, मंगलवार २०:१२ गते २०७५ चैत्र १९, मंगलवार २०:१२ गते २०७५ चैत्र १९, मंगलवार २०:१२ गते

आईतबार रातीको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । २७ भन्दा बढीको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् । उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या हाल सम्म ३५ जना पुगिसकेको छ भने ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसै घटनालाई सहयोग पुगोस भन्ने हेतूले सन्चारकर्मी सबिता कार्कीले मन छूने यो भिडियो अपलोड गरेकी छन्। सथै सबैमा यस्तो आग्रह समेत गरेकी छन्…आज यो भिडियो छुटाउनुभयो भने फेसबुक चलाएको व्यर्थ जान्छ! मैलेँ त आफ्नो कर्तव्य यो तपाईंलाई सुम्पिएर गरेँ,बाँकी तपाईं कै जिम्मा! हेरौ….भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *