भद्रगोल की रक्षा जिग्री लाई छोडेर बलेसँग नयाँ बसपार्क नजिक यस्तो अवस्थामा भेटिए,देख्ने सब छक्क परे [भिडियो हेर्नुहोस ]

२०७५ चैत्र २०, बुधबार १७:५५ गते २०७५ चैत्र २०, बुधबार १७:५५ गते २०७५ चैत्र २०, बुधबार १७:५५ गते

नेपाल टेलिभिजन मार्फत प्रशारण भइरहेको लोकप्रिय टेलिसिरियल हो, ‘भद्रगोल’ । आम नेपालीहरु माझ यो हांस्य टेलिश्रृखला निक्कै लोकप्रिय छ । जहाँका पात्रहरुलाई नेपालीहरुले धेरै नै मन पराउंने गरेका छन् । श्रृखलाका लेखक तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ र रक्षा श्रेष्ठको जोडी झन लोकप्रिय छ । टेलिश्रृखला भित्र प्रेमी प्रेमिकाका रुपमा देखिएक जिग्री र रक्षालाई रियल लाईफमा पनि त्यस्तै रुपमा देख्न चाहेको दर्शकहरु बताउंने गर्छन् । तर, यतिबेला रक्षा जिग्री छाडेर बले सोल्टीको पछि लागेकी छिन् । हो, जिग्रीलाई छाडेर रक्षा बलेसंग कम्मर मर्काएकी छिन् । भिडियो हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *