एजेन्सी- प्रेमिकाले धोका दिएको आशंकामा एक युवकले आफ्नै प्रेमिका माथि चक्कु प्रहार गरेका छन् ।भारतको राजधानी नयाँदिल्लीमा वकले प्रेमिकालाई सडकमै चक्कु प्रहार गरेका हुन् । युवकले प्रेमिकाको घाँटी काटिदिएका छन् ।घाँटीको केहि भाग काटेपटि युवतीलाई अस्पताल पुर्याइएको रउनको अबस्था अहिले खतरामुक्त रहेको बताइएको छ ।हरीका अनुसार सिसिटिभी फुटेजमा दीपक नामका व्यक्तिले प्रेमिकालाई बाइकमा घुमाइरहेका हुन्छन् ।केहीसमयपछि प्रेमिका बाइकबाट झरेर पैदल हिड्छिन् । तर पछिबाट बाइकमा आएका युवकले प्रेमिकाको गर्धनमा चक्कुले प्रहार गर्छन् ।पछिल्लो तीनवर्षदेखि प्रेममा रहेका उनीहरुमा केहि समयदेखि खटपट शुरु भएको थियो ।
यो पनि पढ्नुस
एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।
एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।
यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :
बहाना बनाउनु
यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।
समस्यासँग भाग्नु
कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।
केही गर्न अघि नसर्नु
धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।
Views: 0