अलौकिक सविता माताले गरिन आउँदो नयाँ साल २०७६ भविष्यबाणी (हेर्नुहोस भिडियो सहित)

२०७५ चैत्र २३, शनिबार ०८:४२ गते २०७५ चैत्र २३, शनिबार ०८:४२ गते २०७५ चैत्र २३, शनिबार ०८:४२ गते

नयाँ वर्ष नजिकिएसँगै चर्चित सविता शरु शर्मा आचार्य माताले २०७६ सालको भविष्य वाणी गरेकी छिन्। उनले आउँदो वर्ष निकै नकारात्मक रहने बताएकी छिन्। राजनीतिक उथलपुथल हुने देखि देशमा दुर्घटना र वृकृतिले ठाउँ लिने उनको भनाई छ। उनले पुर्व राजा ज्ञानेन्द्र शाहको सक्रिय झनै बढ्ने बताएकी छिन्। राजतन्त्र फर्किने निश्चित रहेको भविष्य वाणीमा देखेको उनको दावी छ।

उनले प्रचण्ड पुष्पकमल दाहालको बारेमा बोल्दै भनिन्, ‘प्रचण्डको २०६७ सालमा प्रधानमन्त्रि हुनसक्ने योग रहेको छ। यो वर्ष केहि हदसम्म उनको लागि सकारात्मक नै देखिन्छ।’ त्यस्तै, रवि लामिछानेको वैवाहिक सम्बन्ध राम्रो हुने बताईन। लामिछाने यो विवाह नै अन्तिम विवाह हुने माताले कुराकानी नै क्रममा दावी गरिन।उनी चाँडै नै आफ्नो काम विशेषले विदेश भ्रमण जाने तयारीमा छिन्। पछिल्लो समय उनी आफुलाई अरु माताभन्दा फरक र आलैकिक रहेको दावी समेत् गर्दै आएकी छिन्।हेर्नुहोस भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *