यस्ता खराब बानिका कारण किड्नी फेल हुनसक्छन् जानिराखाै

२०७५ चैत्र २४, आईतवार ०९:५२ गते २०७५ चैत्र २४, आईतवार ०९:५२ गते २०७५ चैत्र २४, आईतवार ०९:५२ गते

हाम्रो शरिरको एक महत्व अङ्ग हो किड्नी । हामीले यसलाई के गर्दा स्वास्थ रहन्छ भन्ने कुरामा बढी ध्यान दिनु पर्छ । जुन खानपिनले किड्नीलाई असर गर्छ त्यो खानेकुरा खानु हुदैन ।यस्ता छन् किड्नी फेल हुनुका मुख्य कारण

पानी थोरै वा धेरै पिउनु
दैनिक ८–१० गिलास पानी पिउनुपर्छ । यो भन्दा कम पानी पिउनुले शरिरमा जम्मा भएको टाक्सिस किड्नी फंक्सनमा नराम्रो असर पार्छ । पानी धेरै पिउनाले पनि किड्नीलाई धेरै असर पर्ने गर्छ ।

धेरै खाना खानु
सामान्य मानिसभन्दा मोटो मानिसहरुको किड्नी खराब हुने सम्भावना ज्यादा हुन्छ । धेरै खाना खाँदा तौल छिटो बढ्छ । यसकारण धेरै खाना खानु राम्रो मानिदैन ।

पुर्ण निन्द्रा नलिनु
पढाइको समयमा दैनिक मानिस ७–८ धण्टा पनि सुत्दैन जसका कारण हाई ब्लड प्रेशर हुने सम्भावना बढेर जान्छ । यसमा किड्नी डिजिजको आशंका पनि बढेर जाने गर्छ ।

पिसाब रोकेर बस्नु
हामी समयमा काम सक्छौ भनेर लामो समय पिसाब रोकेर बस्ने गर्छौ । यसको सोझो असर किड्नीमा पर्ने गर्छ । किड्नीमा व्याकटेरिया कारण इन्फेक्सन समेत हुनसक्छ ।

चुरोट सेवन गर्ने बानी
चुरोट सेवन गर्नाले टाक्सिंस जम्मा हुनेगर्छ । यसले किड्नीलाई ड्यामेज गर्ने काम गर्छ । चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नीड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

ज्यादा ननभेज खाना
मासुमा पर्याप्तमात्रामा प्रोटिन हुने गर्छ । ज्यादा मात्रामा प्रोटिन डाइट लिने गर्दा किड्नीमा मेटाबोलिक लोड बढ्न जान्छ । जसका कारण किड्नीमा स्टोनको समस्या देखिन सक्छ ।

रक्सी पिउनु
ज्यादा मात्रामा रक्सी पिउनाले किड्नीमा समस्या देखापर्छ । यसले लिभरमा पनि नोक्सान पुर्याउने काम गर्छ । धेरै मात्रामा कोल्ड ड्रिंक पिउनु पनि किड्नीको लागि राम्रो मानिदैन ।जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

धेरै नुनिलो खानेकुरा खानु
धेरै नुनिलो खानेकुरा खानाले किड्नीमा समस्या पैदा गर्नसक्छ । यसले ब्लड प्रेसर समेत बढाउने काम गर्छ । जसका कारण किड्नीमा नराम्रो असर पुग्न जान्छ ।

धेरै औषधीको प्रयोग
धेरै औषधी सेवन गर्ने बानीका कारण किड्नी फेल हुनेगर्छ ।

धेरै नसुत्ने
दिनमा ७ देखि ८ घण्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

चिसो सर्दी
चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोलाग्छ। यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *