फेरी निम्त्यायो पब्जिले आत्महत्या

२०७५ चैत्र २५, सोमबार ०९:२८ गते २०७५ चैत्र २५, सोमबार ०९:२८ गते २०७५ चैत्र २५, सोमबार ०९:२८ गते

परीक्षाको बेला आमाले पब्जी नखेल भन्दा छाेराले गर्‍यो आत्महत्या

एजेन्सी । अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ ।

घटना केही दिन अगाडिको हो ती किशोरले आत्महत्या गरेपछि उनका पिताले पब्जीमा रोक लगाउन माग गरेकाल छन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार परीक्षाको बेला पब्जी खेली रहेका किशोरलाई उनी आमाले पढ भनेर कर गरेका थिए ।आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको घर अाफ्नै काेठामा फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ । रिसाएर काेठामा गएका किशाेरले उनका बुबा अामाले ढाेका भाँचेर भित्र जाँदा सम्म ज्यान गुमाइसकेका थिए ।त्यस्तै भारतको कर्नाटकमा एक विद्यार्थीले इकोनोमिक्सको परीक्षामा पब्जी कसरी खेल्नेभन्ने बारे लेखेको घटनासमेत केही दिन अगाडि सार्वजनिक भएको थियो । उनले आफु पब्जी खेल्नमा बिजी रहेको भन्दै उत्तर पुस्तिकामा पब्जी कसरी खेल्ने भनेर लेखेका थिए । उनलाई परीक्षामा फेल गराइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *