अब कहिल्यै नसेलाउने गरि तातेर भन्छन् : गरिबी निवारण कोषमा भ्रष्टाचारको गन्ध आउँदै नआओस्

२०७५ चैत्र २५, सोमबार ०९:३१ गते २०७५ चैत्र २५, सोमबार ०९:३१ गते २०७५ चैत्र २५, सोमबार ०९:३१ गते

२४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएका छन् ।कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैहृय नहुने बताएका छन् ।

‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्‍यो, भ्रष्टाचारका गन्ध आउनु भएन । परिणाम देखिने गरी काम गर्नुपर्‍यो भन्नु भएको छ, कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।यस्तै ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *