काठमाडौं । मन्दिरलाइ पवित्र स्थान मानिन्छ तर यौनले उन्मात भएका जोडीहरुले होस गुमाउँदा मन्दिरलाई पनि यौनलिला गर्ने थलो बनाउनु पुग्छन् । सुन्दा विश्वास नलाग्ने घटना भारतको एक मन्दिरमा घटेको छ ।
भारतको एक मन्दिर भित्रै यौन कृयाकलाप गरेको अवस्थामा स्थानियले रंगेहात भेटाएपछि उनिहरुलाई आपत परेको थियो । मन्दिर भित्रै यौन प्यास मेटाउदै गर्दा गाउँलेले देखेपछि केही स्थानियहरुले भडियो बनाएर भाईरल बनाएका थिए ।
भिडियोमा एक जोडी मन्दिरमै यौन प्यास मेटाउन लागेका देखिएका छन् ।यो भिडियोमा प्रयोग भएको भाषा हिन्दी भएको हुनाले यो घटना भारतमा घटेको अनुमान गरिएको छ । तर यस घटनाको बारेमा अन्य कुनै पनि जानकारीहरु प्राप्त भएका छैनन् ।
हेर्नुहोस् भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0