उमेरले ११० बर्ष पुगेकी फुलमाया लिम्बु अझै पनी आफै चुलोचौको गर्न सक्नु हुन्छ भनेर सुन्दा र देख्दा अचम्मा लाग्छ । हाम्रो औषत आयु भन्दा दोब्बर ऊमेर भएकी फुलमाया अझैँ यसरी काम गर्न सक्नु हुन्छ।
ताप्लेजुङ जिल्लाको पाथिभरा भन्ने ठाउमा उहाँ बस्नु हुन्छ,कपाल सेतै फुलेको छ अनी सरिर पनी पुरै चाउरी परेको छ,दात झरी सकेका छन तर अचम्मा लाग्दो कुरा ११० बर्ष पुगी सक्दा सम्म अहिले सम्म अस्पताल जानु भएको छैन उहाँ।
न त कुनै औषधीनै खानु भएको छ, हजुरलाई कस्तो छ आमा भनि सोधिएको प्रश्नमा उहाले भन्नु भयो,म पुर्णरुपमा ठिक छु कान पनी मज्जाले सुन्छु आँखा पनी देख्छु उ त्यो पारी डाँडा देखी रहेकी छु भन्दै सिकाउनु भयो ।
भिडियोमा हेर्नुहोस!
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0