कठै, १४ बर्षे मोनिकाले दुर्घटनामा पानी पनि भन्न नपाइ रिजल्ट नै नसुनी संसार छाडिन् [भिडियो हेर्नुहोस ]

२०७५ चैत्र २९, शुक्रबार १०:०१ गते २०७५ चैत्र २९, शुक्रबार १०:०१ गते २०७५ चैत्र २९, शुक्रबार १०:०१ गते

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -८ लातेवाजमा लु.१ ज .१२२९ नम्बरको देउराली यातायातको महेन्द्र जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जनालाई उपचारको लागि असपताल लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको थियो ।दुर्घटनामा ४ जना गम्भीर घाइते ८ जना सामन्य घाइते भएका छन् ।

चुत्राबेशी बाट दिउँसो १ बजे प्युठानको बरौलाको लागि छुटेको लु.१ ज.१२२९ नम्बरको महेन्द्र जिप भुमिकास्थान -८ लात्तेबाजमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा प्युठान जिल्लाको बैरनी निवासी १४ बर्षिय मोनिका आचार्य रहेकी छिन भने प्युठान एरावतीका ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भना निवासी ३ बर्षिय प्रिन्स श्रेष्ठ रहेका छन । भिडियो हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *