कोरियामा फेरी एक नेपालीको दुखत निधन

२०७५ चैत्र ३०, शनिबार ०७:१७ गते २०७५ चैत्र ३०, शनिबार ०७:१७ गते २०७५ चैत्र ३०, शनिबार ०७:१७ गते

कोरियामा फेरी एक नेपालीको दुखत निधन भएको छ l इपिएस मार्फत करिब ८ बर्ष पहिला कोरिया प्रवेश गरेका नेपालीको हृदय घातको कारण मृत्यु भएको एनसिसि कोरियाकी अध्यक्ष अन्जु केसी ले जानकारी गराएकी छन् l
आफ्नो बैधानिक भिषा समाप्ति पछी अबैधानिक रुपामा बस्दै आइरहेका काठमाडौंका धुर्ब भण्डारी मृत अबस्थामा नेपालिहरुले फेला पारेका हुन् l बिबाहित भण्डारी करिब ८ बर्ष पहिला कोरिया प्रवेश गरेको बुझिएको छ l उनि कोरियाको थाङ्गजिन स्थित एक कम्पनीमा कार्यरत थिए l

कोरियामा अबैधानिक रहेकोले नेपाल देखि उनको श्रीमतीले लास फिर्ता पठाउन कोरियामा रहेका ठुला संस्था एनआरएन ,एनसीसी तथा एमटियु लाइ समेत आग्रह गरि पत्राचार गरेको समेत खुल्नमा आएको छ l यो समाचार तयार गर्दा सम्म निकै अबेर भएकोले कोरिया स्थित नेपालि दुतावासमा भने सम्पर्क हुन सकेको छैन l
बिस्तृत जानकारीको लागि हेर्दै गर्नु होला हेल्लो नेपाल कोरिया डट कम

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *