गाउ घर तिर पहिले पहिले खाना उभ्रीयो भने पनि बाख्रा पाठ अथवा गाइ बस्तुले खान्थिए तर नाश भएर जने चै हुँदैन थियो तर शहर बजारमा बस्नेहरुको खाना उभ्रीयो भने उनिहरुले फाल्ने बाहेक अरु कुनै उपाए देख्दैनन थिए ।किनकी नत त्यहाँ गाउ घरको जस्तो गाइ बस्तुनै हुन्थ्यो नत उभ्रीयको खाने कुरा खाने अरु केहि जनावार नै हुन्थिए । तर जब बाट फ्रीजको बिकास भयो तब मानिसहरुले खान फाक्नु परेको छैन । उभ्रीयको खानलाई फ्रीजमा राखी सके पछी त्यस्लाई केहि समय पछी तताएर वा नाताताइ पनि मजाले खान सकिन्छ ।
तर फ्रीजमा के के खाने कुरा राख्न हुने के के नहुने भन्ने बारे सबैजानालाई थाहा नहुन सक्छ । केहि यस्ता खाने कुराहरु पनि हुन्छन जुन फ्रीजमा राख्यो भने बिष पनि हुन सक्छ । हेर्नुस थप जानकारीका लागि तलको भिडियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0