२०७५ साललाइ बिदा गर्दै हाम्रो सामु नव वर्ष २०७६ को आगमन हुदैछ, हामि नव बर्षको पूर्व सन्ध्यामा छौ ।साथै यो परिस्थितिमा हरेक जनमासमा २०७६ साल कस्तो रहला भन्ने जिज्ञासा रहनु स्वाभाविक पनि हो त्यसै सिलसिलामा भैरहवाका ज्योतिष आचार्य गोबिन्द पाण्डेयले २०७६ को ग्रह दशा हेर्दै समग्र १ वर्ष यस्तो रहने अनुमान गरेका छन् ।अविरल फिल्म्सको युटुब च्यानलमा सार्बजनिक गरिएको जोतिष सम्बन्धि कार्यक्रम “ज्योतिष ज्ञान ” मा बोल्दै यस्तो भबिस्य बाणी गरेका हुन्।
पानी पुरी कसले धेरै खान्छन ? केटा या केटि ? (हेर्नुस भिडियो सहित)
काठमाडौँ : हामीलाई बाँच्नका लागि खानेकुरा चाहिन्छ । खानाले शरीरलाई आवश्यक पोषण दिन्छ । पोषणले शरीरका कार्य-संचालनमा सहयोग गर्छ । तर आज हामी तपाइँहरुलाई खानाको बारेमा होइन, ‘खाना प्रतियोगिता ‘को बारेमा एउटा भिडियो देखाउने छौ ।
तपाइले पानि पुरी कति वटा खान सक्नु हुन्छ ? धेरैले भन्ने गर्छन पानि पुरी युवतीहरुले मात्र खाने गर्छन तर यहाँ हामीले युवतीले भन्दा धेरै पानि पुरी खाएको भिडियो देखाउने छौ । पानि पुरी युवतीले मात्र होइन युवाहरु पनि खानलाई कम छैन भन्ने जस्तो उक्त भिडियोमा देख्न सकिन्छप्रतियोगिताको भिडियो ‘नेपाली चुलो’ नामक युट्युबबाट सार्वजनिक भएको हो ।
यो पनि पढ्नुस
एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।
एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।
यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :
बहाना बनाउनु
यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।
समस्यासँग भाग्नु
कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।
केही गर्न अघि नसर्नु
धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।
Views: 0