अत्यत दुखद खबर !सप्तरीमा १ सय ३१ वर्षीय बृद्धको मृत्यु

२०७६ बैशाख १, आईतवार ०७:३३ गते २०७६ बैशाख १, आईतवार ०७:३३ गते २०७६ बैशाख १, आईतवार ०७:३३ गते

जनकपुर– नेपालकै जेष्ठ नागरिक १ सय ३१ वर्षीय बृद्धको आज देहान्त भएको छ । सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ बस्ने त्रिकौल धनपुरी निवासी रघु बहरखेर यादवको शुक्रबार निधन भएको हो ।
विगत लामो समयदेखि बिरामी रहेका रघुको बिहान ११ बजेर ३१ मा निधन भएको परिवारजनले जनाएको छ ।

उनका छोरा भरतलाल बहरखेर साविकको त्रिकौल गाविसका पूर्व उपाध्यक्ष थिए भने उनका नाती हेमन्त बहरखेर (मनोज) वर्तमान तिरहुत गाउँपालिकाका अध्यक्ष छन् । यसैबीच रघुको निधनप्रति विभिन्न संघ–संस्था तथा नगरपालिका गाउँपालिकाद्वारा दुःख व्यक्त गर्दै शोकाकूल परिवारलाई धैर्य धारणाको शक्ति प्रदान गरोस् भनि कामना गरेका छन्

साच्चीकै नागको अण्डा देख्ने हरुलाई फलीफाप हुन्छ त ! यस्तो छ सच्चाई देखि झुट दर्सन सोरुप शेयर गर्नु होस ।।

साच्चीकै नागको अण्डा देख्ने हरुलाई फलीफाप हुन्छ त ! यस्तो छ सच्चाई देखि झुट;मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो।

अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो। प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो।विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ। आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ। फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ।

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ। यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ। कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो।

प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नाग पञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ। सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो। सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ।

हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन्।आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन्। भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ।

प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।

नागदेवताको प्रेमलिला पढ्नुहोस, दिन राम्रो र नया जोश मिल्नेछ !नागदेवता भनेको हिन्दु धर्ममा एकदम ठूलो मानिन्छ। फोटोमा देखाइएको नागदेवता एक जोडि नाग हुन जो प्रेम गर्छन। पौराणिक कथा अनुसार जोडि नागलाइ दर्सन गरेर सुत्यो भने एक नया जोश जागर मिल्नेछ। भोलिको दिन उज्ज्वल हुनेछ र तपाइको असफल भएका कामहरु सफल बन्दै जानेछन।

तेसैले ढुक्क भएर फोटोमा देखाइएको नागदेवतालाइ सम्मान स्वरुप लाइक गर्नुहोला अनि शेयर गर्नुहोला। तओआइलाइ जिवनमा उर्जा मिल्न सक्छ। येस्तो कुरालाइ हेला गर्दा जीवन बेकार हुँदै जान पनि सक्छ।

ब्रह्मा ने शेषनाग को यह भी कहा कि यह पृथ्वी निरंतर हिलती-डुलती रहती है, अत: तुम इसे अपने फन पर इस प्रकार धारण करो कि यह स्थिर हो जाए। इस प्रकार शेषनाग ने संपूर्ण पृथ्वी को अपने फन पर धारण कर लिया। क्षीरसागर में भगवान विष्णु शेषनाग के आसन पर ही विराजित होते हैं। धर्म ग्रंथों के अनुसार भगवान श्रीराम के छोटे भाई लक्ष्मण व श्रीकृष्ण के बड़े भाई बलराम शेषनाग के ही अवतार थे।

धर्म ग्रंथों में वासुकि को नागों का राजा बताया गया है। ये भी महर्षि कश्यप व कद्रू की संतान थे। इनकी पत्नी का नाम शतशीर्षा है।इनकी बुद्धि भी भगवान भक्ति में लगी रहती है। जब माता कद्रू ने नागों को सर्प यज्ञ में भस्म होने का श्राप दिया तब नाग जाति को बचाने के लिए वासुकि बहुत चिंतित हुए। तब एलापत्र नामक नाग ने इन्हें बताया कि आपकी बहन जरत्कारु से उत्पन्न पुत्र ही सर्प यज्ञ रोक पाएगा।

जैसे ही ऋत्विजों (यज्ञ करने वाले ब्राह्मण) ने तक्षक का नाम लेकर यज्ञ में आहुति डाली, तक्षक देवलोक से यज्ञ कुंड में गिरने लगा।तभी आस्तीक ऋषि ने अपने मंत्रों से उन्हें आकाश में ही स्थिर कर दिया। उसी समय आस्तीक मुनि के कहने पर जनमेजय ने सर्प यज्ञ रोक दिया और तक्षक के प्राण बच गए। ग्रंथों के अनुसार तक्षक ही भगवान शिव के गले में लिपटा रहता

कर्कोटक शिव के एक गण हैं। पौराणिक कथाओं के अनुसार सर्पों की मां कद्रू ने जब नागों को सर्प यज्ञ में भस्म होने का श्राप दिया तब भयभीत होकर कंबल नाग ब्रह्माजी के लोक में, शंखचूड़ मणिपुर राज्य में, कालिया नाग यमुना में, धृतराष्ट्र नाग प्रयाग में, एलापत्र ब्रह्मलोक में और अन्य कुरुक्षेत्र में तप करने चले गए।

वह मणि शेषनाग के पास थी। उसकी रक्षा का भार उन्होंने धृतराष्ट्र नाग को सौंप था। ब्रभुवाहन ने जब धृतराष्ट्र से वह मणि मागी तो उसने देने से इंकार कर दिया। तब धृतराष्ट्र एवं ब्रभुवाहन के बीच भयंकर युद्ध हुआ और ब्रभुवाहन ने धृतराष्ट्र से वह मणि छीन ली। इस मणि के उपयोग से अर्जुन पुनर्जीवित हो गए!

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *