अहिलेसम्मकै ठूलो आगलागी : विश्वले नै ठूलो मुल्य चुकाइरहेको छ

२०७६ बैशाख ३, मंगलवार ०९:३२ गते २०७६ बैशाख ३, मंगलवार ०९:३२ गते २०७६ बैशाख ३, मंगलवार ०९:३२ गते

काठमाडौ । विश्वको एक सभ्यताको रुपमा रहेको पेरीसमा ठुलो आगलागी भएको छ । शहरको सबैभन्दा प्रतिष्ठित स्थलहरुमा एक मानिएको पेरिसको नाट्रे डेम गिर्जाघरमा आज आगलागी भएको छ । यो आगलागीको कारण खुल्न सकेको छैन तर पुनरुत्थान कार्यसँग सम्बन्धित हुन सक्छ । अहिले सामाजिक सञ्जालमा यस्ता केही डरलाग्दा तस्वीरहरु भाइरल भएका छन जसले के देखाउँछन भने आगलागी निकै भयावह भएर आएको छ ।

सामाजिक सञ्जालमा देखिएका तस्वीरहरुमा ८५० वर्ष पुरानो उक्त गिर्जाघरको टुप्पोबाट आगोको ज्वाल निस्केको देखाइरहेको छ । कुनै मानविय क्षति भए नभएको कुनै जानकारी आएको छैन । तर अधिकारीहरुका अनुसार यो आगलागीमा ठुलो क्षति भएको हुनुपर्दछ । सोमवार पवित्र सप्ताहको सुरुवात हो, आज सबै भन्दा व्यस्त समय हो ।

घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुख व्यक्त गर्नुभएको छ । यो आगलागीबाट विश्वले खास गरेर फ्रँनसले ठुलो मुल्य चुकाउँनुपर्ने बताइएको छ । एजेन्सी

BBC

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed