फिलिपको १३ को पिण्ड दानमा रजनिले बोल्न मानिनन् क्रिष्टिना त झन आउदै आइनन् बेलायति नागरिक फिलिपको केहि दिन अगाडी मुत्यु भैसक्यो । मृत्यु । हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले । मृत्यु संग जुधिरहेका बेलायति नागरिकले केही दिन अघी अन्तिम श्वास फेरे।
उनको आज १३ औ पुण्य तिथी बिनय जंग बस्नेतले सम्पन्न गरेका छन् ।१३ औ पुण्य तिथिमा फिलिप बचाउ अभियानका अभियन्ता कोहिपनी उपस्थित भएका थिएनन् । उक्त १३ औ पुण्य तिथी कसरी सम्पन्न भयो हेरौ भिडियो :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0