बिष्णु माझीको गीत “आज भन्दा भोली माया” हेर्नुहोस (भिडियो सहित)

२०७६ बैशाख ६, शुक्रबार ११:५८ गते २०७६ बैशाख ६, शुक्रबार ११:५८ गते २०७६ बैशाख ६, शुक्रबार ११:५८ गते

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल बहुचर्चित गायीका बिष्णु माझी र मोहन खड्काको गीत आज भन्दा भोली माया बोलको गीतको म्युजिक भिडियो हेर्नुहोस । यो गीतको बिमल अधिकारी र सन्तोष बानियाँको रहेको छ भने लय सिर्जना रामु खड्काले सिर्जना गर्नु भएको छ ।म्युजिक नेपालको यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको गीतको म्युजिक भिडियोमा चर्चित मोडल बिमल अधिकारी र सारीका के सीको दम्दार अभिनय रहेको छ । गीतले अहिले सम्म १४ लाख भन्दा धेरै दर्शकहरुको साथ पाएको छ । हेर्नुहोस चर्चित गीत आज भन्दा भोली मायाको भिडियो

के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ? यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि अाउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

त्यसैले मुखको घाउ , खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्:
– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने

-पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
-हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
-मह घाउमा लपक्क लगाउने
-बढी चिल्लो नखाने
-हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने
-पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
-बदाम भिजाएर खाने
-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
-जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *