काठमाडौंमा दुई पटक भूकम्पको धक्का, केन्द्रविन्द्र धादिङको नौबिसे

२०७६ बैशाख ११, बुधबार ०८:१३ गते २०७६ बैशाख ११, बुधबार ०८:१३ गते २०७६ बैशाख ११, बुधबार ०८:१३ गते

११ वैशाख, काठमाडौं । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ। अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *