मंगलबार सुनको प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज भने ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी,तेजावी सुनको मुल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। भने आज चाँदीको मुल्य प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0