कुखुराको मासु खानेहरुलाई दुःखद खबर

२०७६ बैशाख १३, शुक्रबार ०९:३८ गते २०७६ बैशाख १३, शुक्रबार ०९:३८ गते २०७६ बैशाख १३, शुक्रबार ०९:३८ गते

काठमाडौं । कुखुराको मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अध्ययनमा कुखुराको मासु खाँदा मानव शरीरमा घातक एन्टिबायोटिक प्रतिरोधी बन्ने दाबी गरेका छन् ।ब्रोइलर कुखुरालाई बिरामी हुनबाट बचाउन एन्टिबायोटिक खुवाउँदा कुखुरामै एन्टिबायोटिकप्रतिरोधी शक्ती उत्पन्न हुने र यस्ता कुखुराको मासु खाँदा मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ ।भारत, नेपाल लगायत मुलुकमा गरेका अध्ययनअनुसार एन्टिबायोटिक खुवाएर उत्पादन गरेका कुखुरा खाँदा ज्यान जानेसम्मको घातक रोग लाग्ने अध्ययनले दाबी गरेको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *