लिबियामा फसे २० नेपाली, जहाँ दिनहुँ भिडन्त भइरहन्छ

२०७६ बैशाख १४, शनिबार ०७:२३ गते २०७६ बैशाख १४, शनिबार ०७:२३ गते २०७६ बैशाख १४, शनिबार ०७:२३ गते

लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ।त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापालमागरसहित २० नेपाली केही सातादेखि हारगुहार गरिरहेका छन्।‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, ब नपड्केको दिनै हुन्न,’ त्रिपोलीबाट फोनमा थापामगरले भने, ‘भिडन्त बढ्दै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ।’ आजको कान्तिपुरमा होम कार्कीले यो खबर लेखेका छन्। उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed