औंलाको चक्रले बताउँछ तपाई कति भाग्यमानी

२०७६ बैशाख १४, शनिबार ०८:१२ गते २०७६ बैशाख १४, शनिबार ०८:१२ गते २०७६ बैशाख १४, शनिबार ०८:१२ गते

हस्तरेखासँगै औंलामा हुने संकेतको अलग–अलग महत्व हुन्छ । औलाको टुप्पोतिरको भागमा कयौं प्रकारका संकेतहरु हुन्छन् । जस्तै, शंख, चक्र आदि । तर यदि औंलाको माथिल्लो भागमा चक्रको चिह्न हुन्छ भने त्यसले विभिन्न संकेत गर्छ ।यदि कुनै व्यक्तिको एक औंलाको टुप्पोमा चक्रको चिह्न हुन्छ भने ती व्यक्ति चलाक तथा अवसरलाई सदुपयोग गर्ने खालका हुन्छन् ।यदि कुनै व्यक्तिको दुईवटा औंलाको टुप्पोमा चक्रको चिह्न देखिन्छ भने यस्ता व्यक्तिको समाजमा धेरै तारिफ हुन्छ । यस्ता व्यक्तिको जीवनमा सबै प्रकारको शुख प्राप्ती हुन्छ । साथै यस्ता व्यक्ति सुन्दर पनि हुन्छन् ।जुन व्यक्तिको सबै औंलाको टुप्पोमा चक्रको चिह्न हुन्छ, यस्ता व्यक्ति धेरै भावनात्मक हुन्छन् । यस्ता व्यक्तिले आफ्ना भावनाहरुलाई कन्ट्रोल पनि गर्न सक्छन् ।यस्तै ३ ओटा औंलाको टुप्पोमा चक्रको चिह्न हुने व्यक्ति आफ्नो जीवनको धेरै समय भोग–विलासमा व्यतित गर्छन् । यस्ता व्यक्तिहरुको पारिवारिक जीवन शुखी हुँदैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *