काठमाडौं–बेलायती गोर्खा सैनिकमा भर्ना खुल्ला गरिएको छ । यसवर्ष ब्रिटीस गोर्खाले ४३२ जना नेपाली युवाको लागि भर्ना खुला गराएको हो । आइतबार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता, ब्रिटिश गोर्खा पोखरा, ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुल्ला गरिनेछ। ब्रिटिश सेनामा भर्ना हुनेको लागि कुनै शुल्क नलाग्ने र कसैले प्रलोभनमा पारेर रकम मागेमा नदिन पनि सूचनामा उल्लेख गरिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0