सरकारी हो भन्ने जान्दाजान्दै एनआरएनले किनेको थियो बालुवाटारको जग्गा

२०७६ बैशाख १७, मंगलवार ०६:५६ गते २०७६ बैशाख १७, मंगलवार ०६:५६ गते २०७६ बैशाख १७, मंगलवार ०६:५६ गते

बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआएरएनए) को समेत संलग्नता भेटिएको छ। सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदा पाउँदै पनि एनआएरएनएका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।‘गैरआवासीय नेपाली संघका पदाधिकारीले जग्गा खरिदका लागि छलफल र गृहकार्य गरेको थाहा पाउनासाथ हामीले यो सरकारी जग्गा हो, नकिन्नुहोस्, पछि विवाद आउँछ भनेर सम्झाएका थियौँ,’ बालुवाटार जग्गाबारे जानकार एक स्थानीयले भने, ‘त्यतिले समेत विश्वास नहोला भनेर आवश्यक कागजात र अन्य विवरण बुझाएका थियौं, तर जबर्जस्ती किनेरै छाडे।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *