२२ वर्षीया नेपाली युवती आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार
लण्डन । आसन्न बेलायतको स्थानीय तह निर्वाचनमा एक नेपाली युवती पनि काउन्सिलर पदमा भिड्ने भएकी छन् । गिल्डफोर्ड काउन्सिलको परब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट…