Month: २०७६ बैशाख १७, मंगलवार ०६:५६ गते

सरकारी हो भन्ने जान्दाजान्दै एनआरएनले किनेको थियो बालुवाटारको जग्गा

बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआएरएनए) को समेत संलग्नता भेटिएको छ। सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदा पाउँदै पनि एनआएरएनएका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको…

मेसिनमा दुई रुपैयाँ हालेपछि खस्छ सेनिटरी प्याड

तनहुँ : स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका वेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्छ। धेरैले पढाइ नै छुटाउँछन्। अचानक महिनावारी भइहाल्यो भने ‘सेनेटरी प्याड’ सहज रूपमा नपाइनाले छात्रा पढाइ छाड्छन्।…

क्रिस्चियन पास्टरले गरे बुबाको १३ दिने मृत्यु संस्कार

युवराज घिमिरे र उनको परिवार अहिले आफ्ना बुबाको निधन भएपछि शोकमा छन् ।पुख्र्यौली घर ताप्लेजुङ र हाल काठमाडौँमा छोरासँग बस्दै आएका ९० वर्षका देवीप्रसाद घिमिरेको ११ दिनअघि निधन भयो ।…

विदेशमा पनि चल्ने भो नेपालको मोबाईल नम्बर, नेपालमा कल र म्यासेज गर्न मिल्ने

काठमाण्डौं- नेपाल टेलिकमले प्रिपेड मोबाइलमा साेमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब…

उडानका लागि वायुसेवा निगमलाई जापानको अनुमति

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापान उडानका लागि अनुमति पाएको छ । आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्न सक्ने…

खुल्लामञ्च बेच्नेलाई के हुन्छ कारवाही ?

खुलामञ्चमा अवैध तरिकाले निर्माण गरिएका सटरहरु ब्यापक जनदबावपछि भत्काइएका छन् । सार्वजनिक स्थानलाई गैरकानूनी तरिकाले व्यक्तिगत सम्पत्तिसरह प्रयोग गरेपछि संरचना भत्काइएकोमा विवाद छैन । तर, यो प्रकरण यत्तिकै सकिएको हो…

बालुवाटार जग्गाको जरैसम्म पुगेर छानबिन होस्, दण्ड स्वीकार्न तयार छु : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार रहेको बताएका छन् । सोमबार संसद बैठकमा संबोधन गर्दै भट्टराईले नियतवश संलग्नता देखिएमा आफू…

रिनाको मृत्युपछि कमलले श्रीमतीलाई प्रेम सम्बन्ध सुनाएका थिए

जब कमल नेपालले पथरीमा रिना बस्नेतको शव उनकै कोठा अगाडि सडकमा भेटिएको खबर पाए, श्रीमती मनितालाई फोन गरेर सुनाए, ‘हेर मनिता, त्यो पथरीमा त रिना बस्नेतलाई मारेर पो फ्यालेको छ…

निजी विद्यालयले शुल्क लिन नपाउने आदेश माग गर्दै सर्वोच्चमा रीट

संविधानले आधारभूत तहसम्मकोे शिक्षा निशुल्क र अनिवार्य भनी मौलिक हकमै व्यवस्था गरेका बेला सरकारी निकायले निजी विद्यालयको शुल्क तोक्नु गैरकानूनी भन्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ ।संविधानले आधारभूत तहसम्मको…

बालुवाटारमा सामन्तवाद ! को हुन् ‘ड्राइभर भाइचा’ ?

यसअघि ‘ड्राइभर भाइचा’ भन्ने व्यक्तिको नाम शायदै सुनिएको थियो । नाम सुन्दा ‘भाइचा’ नाम गरेको कुनै सवारी चालक जस्तै लाग्न सक्छ । तर, उनी सवारी चालक होइनन् । बरु उनी…