Month: २०७६ बैशाख १६, सोमबार २१:४९ गते

‘ओभर टाइम’ काम गर्दा इन्डोनेसियामा २७२ को मृत्यु

दक्षिण पूर्वी देश इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ । अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेको बीबीसीले जनाएको छ ।निर्वाचन आयोगका…

उपाधि जिताएका कप्तान भन्छन् – अवस्था फरक भए पनि जित्यौं

१६ वैशाख, काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीका कप्तान विशाल बिक्रम केसीले नेपाल र थाइल्याण्डको पिचको अवस्थामा धेरै…

के होमवर्क नगरी नहुने हो र ? बुझ्नुहोस् वालवालिकाको मनोवैज्ञानिक।

विद्यालयबाट फर्केका छोराछोरीलाई सबैभन्दा बढी चटारो हुन्छ, होमवर्कको । विद्यालयको ड्रेस बदल्न नपाउँदै उनीहरु कपी र पुस्तक फिजाउन थाल्छन् । अघिल्तिर पस्किएको नास्ता समेत भुलेर पाठ घोक्न र प्रश्न हल…

छाउ बार्न बाध्य पार्नेलाई सरकारी सेवा सुबिधाबाट बञ्चित गर्ने चेतावनी

१६ वैशाख, धनगढी । सुदूरपपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिएका छन् ।धनगढीमा आयोजित ‘प्रदेश नीति र…

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकासा, राष्ट्र बैंक बेखबर

काठमाडौं – व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न…

देश चलाउनेहरु मौन बसे पनि युवाहरु मौन बस्नु हुँदैन, एनसेल कार्यालयमा ताला लगाउनु पर्छ’

काठमाडाैं । चर्चित अभिनेत्री तथा चलचित्र निर्माता रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन्।आइतबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अभिनेत्री थापाले एनसेलले लुट…

यस्ता खानपानले हुन्छ हृदयघात

बिहान सही समयमा खाजा नखाँदा र लामो समयसम्म भोकै बस्दा मोटोपनाको समस्या हुन्छ।यस्तो गतिविधिले शरीरमा कोलेस्ट्रोल बन्ने क्रम पनि तिब्र हुन्छ। यस्ता मानिसमा हृदयघातको सम्भावना २७ प्रतिशतले बढेर जान्छ। यो…

नौ दिनपछि रिनाको अन्त्येष्टि, संघर्ष समितिले रोक्न खोज्दा परिवारले मानेन

१६ वैशाख, विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा डेरा बसेको घरमुनी मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको न्यायका लागि आन्दोलन गर्न भन्दै गठन भएको संघर्ष समिति विघटन भएको छ…

रिठ्ठेभीरमा दुर्घटना एकको मृत्यु

सिन्धुली : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका ६ रिठ्ठेभीरमा आइतवार साँझ मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको घटजा स्थलमै ज्यान गएको छ। धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बा ६० प…

बादललाई प्रदेश २ का मन्त्रीको प्रश्न : संविधानको कुन धारा अनुसार बोल्नुभयो ?

प्रदेश सरकारलाई आफ्नै प्रशासनिक अधिकारी राख्ने अधिकार नभएको भन्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति प्रदेश २ सरकारले आपत्ति जनाएको छ ।गृहमन्त्रीले संवैधानिक व्यवस्था विपरीत भिव्यक्ति दिएको प्रदेश सरकारका एक मन्त्रीले…