श्रीलंका बम विस्फाेटमा सम्लग्न अधिकांश इस्लामिक अतिवादी मारिए वा पक्राउ परे : प्रधानमन्त्री
कोलम्बो- श्रीलंकामा गत आइतबार भएको शृंखलाबद्ध बम आक्रमणमा सम्लग्न अतिवादी स्लामिक समूहका सदस्यहरू मारिएका तथा पक्राउ परेका र मुलुकको अवस्था सामान्य बनिसकेको प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबार बताएका छन्।प्रधानमन्त्रीले भने, ‘आगामी…