शनिसंकटाको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल : यो-यो राशिलाई अत्यन्तै कालो छ आजको दिन
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesसमय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक…