हाम्रै नेपालमा : नाली खन्दा गर्लयाम्मै भत्कियो दुइ तले पक्की घर (हेर्नुहोस भिडियो)
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–४ उपल्लो बजारमा नाली खन्नेक्रममा घर भत्किएको छ ।बिहीबार दिउँसो ४ः५० बजे नाली खन्नेक्रममा रमेश कार्कीको दुई तले कच्ची घर भत्किएको प्रहरी निरीक्षक धुर्व शर्माले जानकारी…