युवतीले प्रेमीको पेटमा छुरा रोपिन्, त्यसपछि अँगालो हाल्दै चुम्बन गर्दै नमर्न बिन्ती गरिन्
काठमाडौं। एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । डेलीमेलका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको…