Month: २०७६ बैशाख १४, शनिबार ०८:०२ गते

शिक्षामन्त्रीको मार्गचित्र अलपत्र, राष्ट्रसेवकका सन्तान सरकारी विद्यालयमा पढाउनैपर्ने, कार्ययोजना कागजमै सीमित

काठमाडौं । सरकारले पटकपटक राज्यकोषबाट तलब खाने राष्ट्रसेवकका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनैपर्ने प्रतिबद्धता व्यक्त गर्दै आए पनि सरकारी प्रतिबद्धता अलपत्र पर्दै आएको छ । प्रायजसो शिक्षामन्त्रीले मन्त्रालयमा बहाली गर्नासाथ राष्ट्रसेवकका…

नेपालगन्ज : नेपालगन्जमा सात वर्ष यता सर्वाधिक गर्मी भएको छ। जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो। सन् २०१३ देखि सन् २०१९ को अप्रिल २६ तारिखमा यो सबैभन्दा बढी गर्मी हो। कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसियाका अनुसार यो वर्ष औसत तापक्रम ३५ देखि ३८ को डिग्रीसेल्सियस थियो। उनले भने, ‘यो प्रि–मनसुनको समय हो। असारसम्म अझै तापक्रम बढ्न सक्छ।’ आजकोे बराबरको तापक्रम विगत सात वर्षयता अप्रिल महिनाको ३० तारिखमा ३९ देखि ४२ दशमलव २ डिग्री सेल्सियससम्म थियो। जबकी ३० तारिख आउन अझै ४ दिन बाँकी नै छ। सन् २०१६ को अप्रिलमा सर्वाधिक ४२ दशमलव २ डिग्री सेल्सियस थियो। नेपालगन्जमा शुक्रबार दिउँसो तातो हावा चलेको थियो।

मूर्खोऽपि शोभ तावत् सभायां वस्त्रष्टितः । तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ॥ शुन्दर वस्त्रमा ठाँटिएको मूर्ख मानिस सभा/बैठकहरूमा त्यतिबेलासम्म शोभायमान (राम्रो) देखिन्छ जबसम्म केही बोल्दैन । माता शत्रुः पिता…

रोमाञ्चक मोडमा उपाधि होड, लिभरपुल पुनः शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड यो सिजन अति नै रोमाञ्चक मोडहरुसहित अघि बढेको छ । उपाधिका लागि साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलको दाबी बलियो छ । दुवै टिम…

अण्डा एक पैसा, चिनी एक केजी एक रुपैयाँ!

काठमाडौं : अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाइले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ। अस्पतालले चिनी,…

निचोरेर फालेका कागतीकाे खोस्टाका यस्ता अनौठा फाईदा : एकपटक पढ्नुहोस चकित पर्नुहुनेछ।

कागती अत्याधिक प्रयोग हुने फल हो । चियादेखि अनुहार चमकाउनसम्म कागतीको प्रयोग हुन्छ । यसको अचार पनि त्यतिकै स्वादिलो हुन्छ । कागतीले नुहाँउदा चाँया पर्ने समस्या हट्छ । यतिमात्र होइन,…

कलाकारको आवरणमा मानव तस्करी, समुन्द्रमै मृत्यु भएपछि खुल्यो पोल

काठमाडौं–नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटीस जारी गरेको छ ।नेपाल प्रहरीकाे पटक पटकको…

बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीकाे नेपालीमा सम्बाेधन

चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड इनिशियटिभ्स बीआरआई समृद्ध भविष्यको आधार भएको र यसबाट कुनैपनि राष्ट्र विकासको फल लिनबाट वञ्चित हुनुनपर्ने धारणा व्यक्त गर्नुभएको छ ।चीनको बेइजिङमा भएको…

बनारसको पशुपतिनाथ मन्दिर स्थानीय बाबाद्वारा कब्जा प्रयास, विवाद पुग्यो दूतावासम्म

बनारस– बनारसमा रहेको करिब दुई सय वर्ष पुरानोे नेपाली पशुपतिनाथ मन्दिर स्थानीय बाबाले कानूनी रुपमा नै कब्जा गर्ने प्रयास गरेपछि विवाद दिल्लीस्थित नेपाली दूतावाससम्म पुगेको छ।मन्दिरमा बस्दै आएका स्थानीय बाबा…

महिला भन्दा पुरुष किन कम रुन्छन् ? यस्तो रैछ अनौठो कारण ,अबश्य हेर्नुहोस।

हामीले देखेको तर पूर्ण रुपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण।दुःख, आवेग, पश्चाताप, खुशी, प्राप्ती तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ। तर पुरुष महिलाको तुलनमा निकै…

श्रीमानले आगाे लगाउँदा घाइते भएकी कञ्चनकाे उपचारका क्रममा मृत्यु

सिरहा – श्रीमानले मट्टीतेल खन्याएर जलाएकी कञ्चनदेवी मण्डल खत्वेको उपचारको क्रममा मृत्यु भएको छ ।घरायसी विवादमा सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनलाई उनका पति बेचन मण्डल खत्वेले बिहीबार मट्टीतेल…