Month: २०७६ बैशाख १४, शनिबार ०७:२८ गते

तस्करलाई प्रहरीकै सहयोग: भन्सार कर्मचारी असुरक्षित

जनकपुरधाम : सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ। भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको…

लिबियामा फसे २० नेपाली, जहाँ दिनहुँ भिडन्त भइरहन्छ

लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ।त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापालमागरसहित २० नेपाली केही सातादेखि हारगुहार गरिरहेका छन्।‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र…

महानगरलेनै नक्कली कागजपत्र बनाएर खुलामञ्च बेचेको खुलासा

काठमाडौं महानगरपालिकाले कीर्ते कागजपत्र तयार गरेर खुलामञ्च प्रयोग गर्न दिएको तथ्य अनलाइनखबरले फेला पारेको छ । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालि’ बीच ०७४ साल वैशाख ८…

खुलामञ्चमा बलात्कार भइरहेको छ, केको छानविन ?

माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा डोजर लगाएर सडक र चौक फराकिलो बनाउने काठमाडौंका पूर्वमेयर केशव स्थापित यतिबेला खुलामञ्च बिक्री प्रकरणबारे समाचारहरु पढिरहेका छन् ।तर, स्थापितलाई यस्तो गम्भीर मुद्दामा काठमाडौं महानगरपालिकाका…

पाठ्यपुस्तकभरि त्रुटि नै त्रुटि !

अमर विककी छोरी अध्येता विक पोखरा सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन सेकेन्डरी स्कुल कक्षा ६ मा पढ्छिन् । अमेरिकामा पिएचडी गरिरहेका विक केही समयअघि रिसर्जका लागि नेपाल आउँदा छोरीको ‘त्रिज्योति मोरल…

दशौँ वर्षसम्म परकम्पन आउन सक्ने

महाभूकम्प गएका क्षेत्रमा दशाैं वर्षसम्म परकम्पन आइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि…

विद्युत प्राधिकरणमा फेरी पनि चुरोटका बट्टाहरुको ज्यादती, को-को पर्ने भए कारवाहीमा ?

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणमा विगतमा चुरोटको बट्टामा आवेदन दिएर जागिर खाएकाहरु यतिखेर अराजकता मच्चाउन लागिपरेका छन् ।विशेष गरी कर्मचारी कम , नेपाली काँग्रेसको राजनीति बढी गर्दै आएका केही स्वार्थी…

बैंकिङ कसुरमा पक्राउ परेका फणिन्द्रलाई अदालतमा बुझाउने तयारी

काठमाडौं । बैंकिङ कसुर अभियोगमा पक्राउ परेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा दोषी देखिएका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाललाई नरेशकुमार न्यौपानेले दिएको जाहेरीको आधारमा…

विष्णु पौडेलमाथि सुनियोजित आक्रमण भयो

रूपन्देही – प्रधानमन्त्री निवास रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सारिएको प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलमाथि सुनियोजित आक्रमण बढाइएको भन्दै उनको चुनावी क्षेत्रका वासिन्दा आक्रोशित वनेका छन्। कुनै सार्वजनिक…

दिमागको अनुवाद गर्ने डिभाइस

वैज्ञानिकहरूले दिमागका संकेतहरूको अध्ययन गरी तिनको अनुवाद गर्न सक्ने डिभाइसको विकास गरेका छन् । बोल्न सक्ने क्षमता ह्रास भएकाहरूका लागि उनीहरूलाई बोल्न लगाउने गरी यो डिभाइसको विकास गरिएको हो ।…

You missed