Month: २०७६ बैशाख १३, शुक्रबार ०९:४७ गते

गृहमन्त्री थापाकाे पुर्ख्यौली गाउँमा झाडापखालाको महामारी

गुल्मी : मुसिकोट नगरपालिका–४ मा रहेको दजाकोट गाउँ यतिबेला झाडापखालाको चपेटामा परेको छ। दजाकोटका ७५ घरधुरीका बालबालिकादेखि वृद्धवृद्धासम्म सयौँ जना चार दिनदेखि झाडापखाला प्रभावित बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताए।…

रियललाई गेटाफेको झट्का

एजेन्सी – स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडलाई गेटाफेको झट्का लागेको छ । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । मैदानमा अधिकांश समय बलमा…

यी आठ जना आतंककारीले गराएका थिए श्रीलंकामा विस्फोट

कोलम्बो, ११ बैशाख । श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना…

कुखुराको मासु खानेहरुलाई दुःखद खबर

काठमाडौं । कुखुराको मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अध्ययनमा कुखुराको मासु खाँदा मानव शरीरमा घातक एन्टिबायोटिक प्रतिरोधी बन्ने दाबी…

भर्खरै सकिएकाे मन्त्रिपरिषदको बैठककाे निर्णय : सरकारले ६ दिन सार्वजनिक विदा दिने

काठमाडौँ – यस वर्ष देखि स्थानीय स्तरमा ६ दिन सार्वजनिक विदा हुने भएको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय बिदा प्रदेशले दिन पाउने निर्णय गरेको हो। निर्णय अनुसार प्रदेश स्थापना…

रिना मृत्यु प्रकरण : मध्यरातमा ठेला गुडाउने को थिए ?

शनिबार विहान डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेतको मृत्युको प्रहरीले गुथ्थी पत्ता लगाउन नसकिरहेका बेला बिहीबार सीसीटीभी फुटेज बाहिरियो फुटेजमा रिनाको शव भेटिएको सडकमा मध्यरातमा एउटा रिक्सा गुडेको…

किन कब्जा गर्न सकेन अंग्रेजले नेपाल ?

विगतदेखि नै धेरै भारतीयहरुले ‘नेपाललाई अंग्रेजहरुले कब्जा गर्न नचाहेको’ भाष्य स्थापित गर्न खोजी आएका छन् । काशिप्रसाद जैसवाल, नगेन्द्रकुमार सिंह, एसडी मुनी हुँदै विवेक विन्द्रासम्मका विद्वानहरु यही लाइनमा छन् ।यो…

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी

३ वैशाख, पर्वत । जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन्। वर्षेनी चट्याङका कारण मानवीय…

माइक्रोसफ्ट बन्यो १० खर्ब डलरको तेश्रो सार्वजनिक कम्पनी

काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टको बजार मूल्य पहिलो पटक १० खर्ब डलर नाघेको छ । शेयर बजारमा कम्पनीको शेयर मूल्यमा अपेक्षा गरिएभन्दा बढोत्तरी भएसँगै माइक्रोसफ्टको मूल्य बिहीबार १० खर्ब डलर…

हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं । विश्वमै चर्चित एव टिकटकलाई भारतमा रोक लगाउन निकै प्रयास भए । मद्रास उच्च अदालतले केन्द्रिय सरकारलाई आदेश दिँदै टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको थियो । मद्रास उच्च अदालतले टिकटकमा…

You missed