भृकुटीमण्डपको ‘जुत्ता-चप्पल मेला’ अब सधैंका लागि बन्द
काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुको ‘सेल–मेला’ आइतबारबाट सधैंका लागि बन्द हुने भएको छ।आइतबार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीले गरेको…