Month: २०७६ बैशाख १९, बिहीबार ०८:०५ गते

उपत्यकामै अझै पनि छ झारफुकको चलन !

काठमाडौँ – चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।राजधानी उपत्यकामै बालबालिका बिरामी…

तातोपानी नाका खुलाउन धमाधम काम

काठमाडौँ, १९ वैशाख । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि तीव्र गतिमा काम भइरहेको छ । नेपाल र चीनको सिमानामा रहेको मैत्रीपुल र अरनिको राजमार्गको निर्माण कार्य…

मेचीनगर गोल्डकप : सेमिफाइलनमा पुलिस र संकटा भिड्दै

इलाम : मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइलनका खेल सुरु हुँदैछ। पहिलो सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिसले सीएमजी संकटासँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोली जितका साथ कम्तीमा पाँच लाख एक हजार हजार…

शुक्रबार अपरान्हपछि नेपालमा पनि शक्तिशाली फानी चक्रपात नेपाल छिर्ने

काठमाडौँ । एक्कासी बिग्रिएको मौसमले जनजीवन अस्तव्यस्त पारेको छ । बुधबार साँझ काठमाडौँ उपत्यकासहित ६ जिल्लामा हावावाहुरीसहित वर्षा भएको छ ।एक्कासी आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा…

हावाहुरी चल्न सक्छ, मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि

काठमाडौँ – देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिम र पूर्व तथा मध्य पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका…

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार जग्गामा मुछिए

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका छन् । वाइडबडी जहाज भ्रष्टाचार प्रकरणमा भ्रष्टाचार भएको छ भनेर संसदमा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै…

लिभरपुलमाथि बार्सिलोनाको जित

युराेपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोलले पराजित छ । क्याम्प नाउमा बार्सिलोनाकाे जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने लुइस स्वारेजले एक गोल थपे…

सरकारले खरिद प्रक्रिया सुरु नगर्दा बर्खे बालीलाई छैन मल

काठमाडौं – सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन रासायनिक…

राष्ट्रपति भण्डारी फर्किइन्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्केकि छन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा…

भूमाफियाको बिगबिगी, बालुवाटार जग्गा प्रकरण बिर्साउने जनकपुरको जानकी मन्दिर अतिक्रमण

काठमाडौं । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ ।जानकी मन्दिरको आधिकारिक…