Month: २०७६ बैशाख १९, बिहीबार ०७:२८ गते

अमेरिकाबाट सरिताको वयान : उसले जीवन नर्कजस्तो बनाइदियो

लोग्नेको सम्पत्ति माइतीलाई दिएको आरोप खेपेकी सरिता साहले मुख खोलेकी छन् । लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका जनकपुरधामका विजय साहले नेपाल फर्किएलगत्तै पत्नीले आफूलाई सडकमा ल्याइदिएको पत्रकारलाई बताएका थिए…

कर नतिर्ने ठेकदारको सूचीमा बिक्रम पाण्डेदेखि पप्पुसम्म

सरकारबाट मोबिलाइजेसन शुल्क लिएर काम नगर्नू धेरै ठेकदार कम्पनीको आदत नै बनिसक्यो । तर पछिल्लो समय धेरै निर्माण कम्पनीहरुले कानून बमोजिम तिनुपर्ने कर समेत बुझाउन छोडेका छन् ।साना ठेकेदार मात्रै…

मेचीनगर गोल्डकप : सेमिफाइलनमा पुलिस र सीएमजी भिड्दै

इलाम : मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइलनका खेल सुरु हुँदैछ। पहिलो सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिसले सीएमजी संकटासँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोली जितका साथ कम्तीमा पाँच लाख एक हजार हजार…

सुरक्षित महिनावारीयुक्त विद्यालय घोषणा, छात्राहरुको उपस्थिति बढ्यो

गुल्मी।नेपालमै तेस्रो गाउँपालिकाको रुपमा गुल्मीदरबार गाउँपालिकालाई ‘महिनावारीका लागि सुरक्षित सामाग्रीयुक्त विद्यालय’ घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले व्यानर पढेर सुरक्षित सामाग्रीयुक्त विद्यालय घोषणा गरेका हुन् । गाउँपालिकामा…

कोरियामा पसिना बगाइरहेका युवा भन्छन् ‘आधुनिक युगका हामी आज्ञाकारी दास’

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय…

लम्की तनावग्रस्त, झडप हुँदा ७ प्रहरी घाइते

धनगढी : कैलालीको लम्कीमा ट्रकको ठक्कर बाट १९ वर्षीया सुनिता रावलको मृत्यु भएको छ। रावलको मृत्यु पश्चात विद्यार्थी र स्थानीयले यतायता तथा बजार बन्द गरेका छन्।लम्की बहुमुखी क्याम्पसबाट साइकलमा घर…

धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान

काठमाडौँ । जग्गा किनबेचको बहानामा ठगी गर्दै हिँडेकी कलाकार एवं निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन् । जग्गा मिलाइदिने भन्दै ५० लाख ठगी गरेको आरोपमा कलाकार जोशी इटहरीबाट पक्राउ…

विवाह नगरी ३५ वर्षमा एकल आमा बन्छुः सावित्री सुवेदी

महिला अधिकारको लागी आवाज उठाइरहने सावित्री सुवेदीले आफु ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् । सुवेदी जय नारीको नारा बोकेर नारीको न्यायकालागि लड्दै आएकी छिन् । पेटिकोट प्रदर्सनीबाट…

मजदुरको अवस्थामा सुधार आउने राष्ट्रपतिको विश्वास

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ…

ट्रम्पले राष्ट्रपति भएदेखि १० हजार झुटो अभिव्यक्ति दिएको खुलासा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प धेरैपटक गलत बयानका कारण विवादमा आइसकेका छन् । यस्तोमा उनले राष्ट्रपति भएदेखि हालसम्म दिएका झुटा अभिव्यक्तिको सङ्ख्याबारे वासिङटन पोस्टले नयाँ खुलासा गरेको हो ।…

You missed