Month: २०७६ बैशाख १८, बुधबार ०९:२१ गते

राष्ट्रपति भण्डारी र तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वुबीच भेट

चीन – राष्ट्रपति विद्यादेवी भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताउँदै चीन र तिब्बतले गरेको अभूतपूर्व विकास प्रयासका लागि…

रातो जस्तामा घलेगाउँ चिटिक्क

लमजुङ – हिमालको काखमै छ, लमजुङको घलेगाउँ । प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र साँस्कृतिक पक्षले पनि उत्तिक्कै धनी छ, घलेगाउँ ।लमजुङको क्वहोलासोँथर गाउँपालिका–३, मा पर्ने घलेगाउँ दक्षिण एसियाकै…

सेटिङमा यसरी झिकिन्छ गरिबका मिर्गाैला

दलाल र किन्ने व्यक्तिबीचको सम्झौतामा मिर्गाैला नेपालसहित भारतका विभिन्न अस्पतालका अवैधानिक तरवरबाट बिक्री हुने गरेका छन्।यसको सञ्जाल गाउँदेखि काठमाडौंसम्म र काठमाडौंदेखि भारतका सहरसम्म हुने गरेको छ।स्रोतका अनुसार काँकडभिट्टा-पानीटंकी, वीरगन्ज-रक्सौल, भैरहवा-सुनौली…

आइपिएल क्रिकेट : ५ ओभरमा छाेट्याइएकाे खेलमा गोपालको ह्याट्रिक, बाहिरियो बैंग्लोर

काठमाडौं- आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर समूह चरणबाट बाहिरिएको छ। वर्षाले प्रभावित खेलमा बैंग्लोर र राजस्थान रोयल्सबीचको खेलमा नतिजा नआएपछि दुवै टिमले १-१ अंक बाडे।अंक बाडेसँगै अघिल्लो चरण पुग्न जित…

ठेकदारसँग रिसाए प्रधानमन्त्री ! मोबिलाइजेसनको पैसा लियो, अरु धन्दा गर्‍यो !

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माण व्यवसायी अर्थात ठेकेदारहरुसँग आक्रोशित बनेका छन् । काठमाडौंमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा लामो मन्तव्य व्यक्त गरेका प्रधानमन्त्री ओलीले ठेकदारहरुले…

रत्नपार्कको जग्गा सुटुक्क मेयर निकटलाई

१८ वैशाख, काठमाडौं । खुलामञ्चमा सटर बनाएर बेचेको काण्ड नसेलाउँदै रत्नपार्कको जग्गा कानून विपरित व्यक्तिलाई प्रयोग गर्न दिएको तथ्य फेला परेको छ । खुलामञ्च र रत्नपार्कबीचको दुईमाजु मन्दिरको जग्गा गुठी…