योग दिवश मनाएकामा मोदीको प्रधानमन्त्री ओलीलाई ‘धन्यवाद’

२०७६ असार ६, शुक्रबार २२:०६ गते २०७६ असार ६, शुक्रबार २२:०६ गते २०७६ असार ६, शुक्रबार २२:०६ गते

काठमाडौं- शुक्रबार अन्तर्राष्ट्रिय योग दिवश विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइयो। नेपालमा पनि योग र यसका फाइदाबारे विभिन्न कार्यक्रमहरु आयोजना भए।

बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले योग दिवशको अवसरमा शुभकामना दिएका थिए सामाजिक सन्जाल ट्वीटरमार्फत।

उनको ट्वीटको आशय योगले मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने थियो।

ओलीको ट्वीटलाई करिब ६ घन्टापछि रिट्विट गरे, धन्यवाद भन्दै। योगको विशिष्टतालाई उजागर गरेकोमा र योग सम्बन्धी कार्यक्रममा उपस्थित भइदिएकामा मोदीले ओलीलाई धन्यवाद भने।

भारतीय प्रधानमन्त्री मोदी नियमितरुपमा योगको अभ्यास गर्छन्।देश्संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed