फेरी इटहरीका मेयरले मागे माफी

२०७६ असार ६, शुक्रबार २२:१८ गते २०७६ असार ६, शुक्रबार २२:१८ गते २०७६ असार ६, शुक्रबार २२:१८ गते

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि माफी मागेका छन्  .

पछिल्लो समय एकपछि अर्को विवादमा मुछिएका मेयर चौधरीले इटहरीमा यौनधन्दा मौलाएको भन्दै सार्वजनिक मञ्चबाटै र… जिन्दाबादको नारा लगाएका थिए ।त्यसलाई लिएर चर्को अलोचना भएपछि उनले माफी मागेका हुन् ।

‘महिला दिदी बहिनीप्रपच मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन’ उनले भनेका छन् ।

आफूले बोकेको शब्दका कारण आमा दिदी बहिनीको भावनामा चोट पुगेको भन्दै उनले माफी मागेका छन् ।

यसअघि पत्रकारलाई दुव्र्यवहार गरेकोमा पनि उनले माफी मागेका थिए ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed