त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ५० हजार बोट गाँजा भेटिएपछि

२०७६ असार ७, शनिबार २१:२२ गते २०७६ असार ७, शनिबार २१:२२ गते २०७६ असार ७, शनिबार २१:२२ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको ५० हजार बोट गाँजा प्रहरीले नष्ट गरेका छ।विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीको कमाण्डमा ७१ जना प्रहरीले शनिबार ५० हजार गाँजाको बोट काटेर नष्ट गरेको हो ।

विमानस्थलको चारै कुना क्षेत्रफलमा फैलिएको गाँजा प्रहरीले नष्ट गरेको हो। लागु औषध विरुद्ध दिवस चलिरहदाँ अहिले देशभरकै प्रहरीले आफ्ना क्षेत्रमा रहेको गाँजाको बोट नष्ट गर्ने अभियान चलेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको ५० हजार बोट गाँजा प्रहरीले नष्ट गरेका छ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीको कमाण्डमा ७१ जना प्रहरीले शनिबार ५० हजार गाँजाको बोट काटेर नष्ट गरेको हो ।विमानस्थलको चारै कुना क्षेत्रफलमा फैलिएको गाँजा प्रहरीले नष्ट गरेको हो। लागु औषध विरुद्ध दिवस चलिरहदाँ अहिले देशभरकै प्रहरीले आफ्ना क्षेत्रमा रहेको गाँजाको बोट नष्ट गर्ने अभियान चलेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed