Month: २०७६ असार १२, बिहीबार १३:०८ गते

यी स्थानमा पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आए नेपालीका लागि

अघिल्लो कार्यकालमा प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आउँदा देशमा नाकाबन्दीजस्तो विषम परस्थित रहेको थियो । उहाँले त्यो नाकाबन्दीको खुलेर सामना गर्नुभयो र जीत पनि नेपालका पक्षमा पर्न सफल भयो ।…

ट्रम्पले लगाए इरानमाथि थप प्रतिबन्ध, निशानामा सर्वोच्च नेता खामेनी

अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप प्रतिबन्ध लगाउने कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्।अघिल्लो साता इरानले अमेरिकाको जासुसी ड्रोन खसालिदिएपछि अमेरिका र इरानबीच…

धेरै चिया पिउनुहुनेलाई सुखद खबर : अबश्य पढ्नुहोस।

एजेन्सी–के तपाईं पनि त्यस्तै एक व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन रु अर्थात् चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ कि धेरै चिया पियो…

बार्सिलोना फर्किनका लागि पारिश्रमिक आधा कम गर्न नेइमार तयार

नेइमार बार्सिलोना फर्किनका लागि आफ्नो पारिश्रमिक घटाउनका लागि तयार भएका छन् । स्पेनिस पत्रिका स्पोर्टसका अनुसार उनले व्यक्तिगत रुपमा बार्सिलोना आउनका लागि गर्न सक्ने जति प्रयास गरेका छन् ।त्यसका लागि…

अचम्म!!! डिभोर्सकै दिन लोग्नेलाई ९ अर्बको चिठ्ठा परेपछि

जब लोग्ने स्वास्नीबीचको सम्बन्धविच्छेद मुद्दाको अन्तिम सुनुवाइ अदालतमा चलिरहेको बेला लोग्नेलाई एक्कासि अर्बौँ रुपैयाँको चिठ्ठा परेको खबर आउँछ भने परिस्थितिले कस्तो मोड लेला ?अमेरिकामा हालै यस्तै अकल्पनीय घटना भएको छ…

‘विदेशमा उपचार गर्न जानेलाई सरकारले एक पैसो दिँदैन’-उपेन्द्र यादव

काठमाडौं : उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि सरकारले एक पैसो नदिने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा…

अहिले सम्म २० स्थानमा संकास्पद वस्तु फेला, ७ जना पक्राउ

काठमाडौं– बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए ।…

अञ्जु पन्तले गीत रेकर्ड गरेर मनाइन् जन्मदिन

काठमाडौं । गायिका अञ्जु पन्तले गीत रेकर्ड गरेर जन्मदिन मनाएकी छिन् । मंगलवार एप्लस स्टुडियोमा भेटिएकी अञ्जु गीत रेकडिङको तयारीमा थिइन् । ‘तीनवटा जति गीत आज रेकर्ड गर्ने कार्यक्रम रहेको…

सुनको मूल्य पुग्यो ६५ हजार ५ सय रुपैयाँ

आज सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँ पुगेको छ।अघिल्लो दिन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। सुनको…

उदयपुरमा बाँदर आतंकपछि अदुवा खेती बन्यो व्यावसायिक

उदयपुरको कटारी नगरपालिका–११ गोठडाडाका किसानले बाँदर आंतकबाट दिक्क भएपछि सुरु गरेको अदुवा खेती अहिले व्यावसायिक बनेको छ । अन्य बाली बाँदरबाट जोगाउन नसक्दा विगत ७ वर्षअघि गोठडाँडाका किसानले अदुवा खेती…