त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ५० हजार बोट गाँजा भेटिएपछि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको ५० हजार बोट गाँजा प्रहरीले नष्ट गरेका छ।विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीको कमाण्डमा ७१ जना प्रहरीले शनिबार ५० हजार गाँजाको बोट काटेर नष्ट गरेको हो…