Month: २०७६ जेष्ठ २९, बुधबार १२:१९ गते

ट्रम्पको असावधानीले जब फोटोमा कैद भयो मेक्सिकोसँग भएको सहमतिको अंश

विविसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग गरिएको आप्रवासीसम्बन्धी एउटा सहमतिको केही विवरण असावधानीवश सार्वजनिक गरेका छन्।संवाददाताहरूसँग बोल्दै उनले आप्रवासी नियन्त्रण गर्ने योजनाबारे विस्तृत विवरण दिन अस्वीकार गरे।मेक्सिकोलाई सही समयमा त्यो…

सुन लुट्नका निम्ती ७० हजारको चिनियाँ पेस्तोल !

२७ जेठ, काठमाडौं । काठमाडौंको तीनकुनेबाट पेस्तोलसहित पक्राउ परेका साङ्गे टेम्वा शेर्पाले सुन लुट्ने योजना बनाएको खुलेको प्रहरीले दाबी गरेको छ ।योजना अनुरुप शेर्पा आफैं चीन गएर पेस्तोल खरिद गरेको…

खोलामा पुल नहुदा यातायातमन्त्रीको झण्डावाल गाडी डुब्यो

स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा पुल नहुदा मन्त्रीको झण्डाबाल गाडी डुब्न पुगेको हो । सहरे…

हावाहुरीले गर्दा कैलाली र कञ्चनपुरमा ४ दिनदेखि विद्युत अवरुद्ध, १३ सयभन्दा बढी पोल भीषण हुरीले ढाल्यो।

काठमाडौं- जेठ २३ बेलुका आएको भीषण हावाहुरीका कारण सुदुरश्चिम प्रदेशका दुई जिल्लामा कैलाली र कञ्चनपुरमा मात्र करिव १३ सय वटा विद्युत पोल ढलेका छन्।अधिकांश काठे पोल र सिमेन्ट पोलहरु हावाहुरीका…

प्रदेश ५ मा सांसद बजेट होइन, योजना छनोट गर्ने अवसर

२७ जेठ, बुटवल । प्रदेश ५ सरकारले आगामी बजेटमा निर्वाचन क्षेत्र विकास कोषमा रकम विनियोजन नगर्ने भएको छ । तर सांसदलाई योजना छनोट गर्न भने दिइनेछ ।प्रदेश सरकारले निर्वाचन क्षेत्र…

के ओलीले नेपाललाई स्वीजरल्याण्ड बनाउलान् त ?

जेठ २७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री भएदेखि नै महात्वाकांक्षी योजना सार्वजनिक गरिरहेका छन् । विकसित मुलुकले गरेका उपलब्धिलाई आधार बनाएर ओलीले विभिन्न सपना देखाउँदै आएका छन्…

एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख तथा सल्लाहकार समितिका संयोजक नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन्।पछिल्लो समय एन्फाको कार्यशैलीप्रति असन्तुष्ट पाण्डेले सोमबारदेखि लागु हुने गरी राजीनामा…